लौरो चिन्ह लिएर कास्की क्षेत्र नम्बर २ मा शिरीषको स्वतन्त्र उम्मेदवारी
कास्की | असोज २३, २०७९
पोखरा : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्वर २ मा शिरीष गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् ।
कास्की क्षेत्र नम्बर २ मा पाँच दलिय गठबन्धनबाट श्रीनाथ बराल , नेकपा एमालेबाट विद्या भट्टराईसँगै गठबन्धन विरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गरेका छन् ।
गठबन्धन, एमाले र बागी उम्मेदवारीसँगै शिरीष गुरुङले आइतबार लौरो चिन्ह लिएर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

